भक्तपुरमा चट्याङ पर्दा बनभोज खान आएका ६ जना घाईते

भक्तपुर । शनिबार दिउसोँ करिब २ बजेतिर भक्तपुरमा परेको चट्याङले ६ जना घाईते भएका छन् । भक्तपुर सूर्यविनायक न.पा. ७ घ्याम्फेडाँडा काठमाण्डौ कीर्तिपुर त्रिभुवन बिश्वबिद्यालयका बिद्यार्थीहरु बनभोज खान आएका विद्यार्थीहरु घाइतेँ भएका महानगरिय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । चट्याङ लागी निम्न ६ जना मानिसहरु घाईते भई उपचारका लागी डा.ईवामुरा अस्पतालमा लगी उपचार भईरहेको … Continue reading भक्तपुरमा चट्याङ पर्दा बनभोज खान आएका ६ जना घाईते